सातैजना मुख्यमन्त्रीसँग प्रधानमन्त्री भेटघाटमा

जनपत्र
२१ चैत्र २०७५, बिहीबार ०९:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटारमा भेटका छन्  । भेटमा मुख्यमन्त्रीहरु प्रदेश १ का शेरधन राई, प्रदेश २का लालबाबु राउत, प्रदेश ३का डोरमणी पौडेल, प्रदेश ४का पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का शंकर पोखरेल, प्रदेश ६ का महेन्द्रबहादुर शाही र प्रदेश ७का त्रिलोचन भट्ट सहभागी रहेका छन् ।

सो कुरा प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*