वर्षमा दुई पटक घडीको समय परिवर्तन हुने अनौठो देश !

संसारमा केहि यस्ता देश पनि छन्, जो एक वर्ष दुई पटक घडीको समय मिलाउँछन् । यी देशमा घडीको समय २ घण्टा अघि पछि हुन्छ । यस सिस्टमलाई डेलाइट सेभिङ टाइम भनिन्छ । अमेरिकासहित विश्वका केहि देशमा एक वर्षमा ८ महिनाको लागि घडी एक घण्टा अघि चल्छ भने ४ महिनामा एक घण्टा पछि हुन्छ ।
मार्चको दोश्रो आईतवार अमेरिकाको घडीमा एक घण्टा टाइम अघि सारिन्छ, र नोभेम्बरको पहिलो आईतवार फेरि उही समयमा राखिन्छ । एजेन्सी