वर्षमा दुई पटक घडीको समय परिवर्तन हुने अनौठो देश !

जनपत्र
८ मंसिर २०७७, सोमबार ०६:२२

संसारमा केहि यस्ता देश पनि छन्, जो एक वर्ष दुई पटक घडीको समय मिलाउँछन् । यी देशमा घडीको समय २ घण्टा अघि पछि हुन्छ । यस सिस्टमलाई डेलाइट सेभिङ टाइम भनिन्छ । अमेरिकासहित विश्वका केहि देशमा एक वर्षमा ८ महिनाको लागि घडी एक घण्टा अघि चल्छ भने ४ महिनामा एक घण्टा पछि हुन्छ ।

मार्चको दोश्रो आईतवार अमेरिकाको घडीमा एक घण्टा टाइम अघि सारिन्छ, र नोभेम्बरको पहिलो आईतवार फेरि उही समयमा राखिन्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*