जहाँका महिला अन्य पुरुष मन परेमा तोड्छन् वैवाहिक सम्बन्ध !

जनपत्र
४ मंसिर २०७७, बिहीबार ०५:३९

अफगानिस्तानको सीमा नजिकै पर्ने पाकिस्तानका सटी कलाशा जनजाती अल्पसंख्यकमा गनिन्छन् । त्यहाँको सदस्यको संख्या लगभग पौने चार हजार रहेको छ । तर त्यहाँको परम्परा भने अनौठो किसिमको छ ।

त्यहाँ महिलाले अन्य कोहि पुरुषलाई मन परेमा विवाह गर्न सक्छन् । यो समूदाय पख्तुनख्वा प्रान्तमा चित्राल घाटीको बाम्बुराते, बिरिर र रामबुर क्षेत्रमा पर्छ । यो समुदाय हिन्दू कुश पहाडले घेरिएको छ । यहि पर्वतले घेरिएका कारण उनीहरुको संस्कृति सुरक्षित रहेको बताइएको छ । उनीहरुलाई सिकन्दर महानको वंशज मानिन्छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*