अनौठो मन्दिर : रगत चढाएपछि मात्रै मिल्छ प्रवेश, हुँदैन भगवानको पूजा !

जनपत्र
१९ कार्तिक २०७७, बुधबार ०६:०२

संसारमा धेरै रहस्यले भरिएका स्थानहरु रहेका छन् । जहाँका रोचक कुराहरु सुनेर हामी अचम्मित हुन्छौँ ।

आज हामी तपाईलाई त्यस्तै एउटा रहस्यले भरिएको मन्दिरको बारेमा जानकारी दिनेछौँ । यो अनौठो मन्दिरमा रगत चढाएपछि मात्रै प्रवेश मिल्छ ।

Kauravas and Pandavas
यो मन्दिर भारतको दक्षिण कर्नाटकको बेंगलुरुमा स्थित छ । त्यहाँ कोहि भगवानको नभएर कौरव र पाण्डवको मात्रै पूजा हुन्छ । त्यहाँको मन्दिरमा धेरै पर्यटकहरु र भक्तहरु जाने गर्दछन् । यो मन्दिरको नाम द्रौपदी रहेको छ । यो मन्दिरको निर्माण ८ सय वर्ष पहिला भएको थियो ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*