वैज्ञानिकले भेट्टाए २ हजार वर्ष पहिला मरेको मानिसको दिमाग, भयो यस्तो खुलासा !

जनपत्र
२३ आश्विन २०७७, शुक्रबार ०५:५७

वैज्ञानिकले लगभग २ हजार वर्ष पहिला माउण्ट वेसुविअसका कुख्यात बिस्फोटको बेला मारिएका एक युवकको मस्तिष्कका कोशिकाहरुलाई सुरक्षित निकालेका छन् । शोधकर्ताहरुले कस्तिष्कका कोशिकाहरु कुशल अवस्थामा फेला पारेका हुन् । वैज्ञानिकहरुले पहिला त्यो काँचको वस्तु जस्तो लागेको तर ध्यान दिएर हेर्दा मानिसको दिमाग रहेको पाइएको बताएका छन् ।
Part of the college of the Augustales, the building in Herculaneum where the young man's remains were found in the 1960s.

त्यसभित्र रिसर्चर्सले न्यूरोन्स फेला पारेका छन् ।यस शोधका प्रमुख लेखक पियर पाओलो पेट्रोनले हेरिटेनियममा विट्रीफिकेशन प्रीक्रयाको सहयोगले शवको न्यूरोनल संरचना जमाएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*