यी १५ तथ्य जसलाई थाहा पाएर तपाईं पर्नुहुनेछ चकित
१। चिसो पानीभन्दा तातो पानी चाँडो बरफ बन्छ ।
२। विश्वविख्यात मोनालिसाको आँखीभौं छैन ।
३। शरीरको सबभन्दा बलियो मांसपेशी जिभ्रो हो ।
४। कमिलाहरू कहिल्यै सुत्दैनन् ।
५। कोकाकोला शुरूवातमा हरियो थियो ।
६। संसारको सबैभन्दा प्रचलित नाम मोहम्मद हो ।
७। चन्द्रमा तपाईँको टाउकोको ठ्याक्कै माथि हुँदा तपाईँको वजन केही कम हुन्छ ।
८। मरुभूमिको धूलोबाट बच्नका लागि ऊँटको आँखामा तीनवटा ढकनी हुन्छन् ।
९। चकलेट खाएर कुकुरको मृत्यु हुन सक्छ किनकि यसमा थियोब्रोमाइन हुन्छ जसले कुकुरको मुटु र स्नायु प्रणालीमा असर गर्छ ।
१०। महिलाले पुरुषको तुलनामा झण्डै दोब्बर आँखा झिम्क्याउँछन् ।
११। तपाईँ सास रोकेर आफैंलाई मार्न सक्नुहुन्न ।
१२। तपाईँले आफ्नो कुहिनो चाट्न सक्नुहुन्न ।
१३। गिनिज बुक अफ रेकर्ड्स सार्वजनिक पुस्तकालयबाट सर्वाधिक चोरिने पुस्तक हो ।
१४। सुँगुरले आकाशतर्फ हेर्न शारीरिक रूपमा असम्भव छ ।
१५। हाच्छ्युँ गर्दा अंग्रेजहरू ‘ब्लेस यु’ वा तपाईँलाई आशीर्वाद लागोस् भन्छन् किनकि हाँच्छ्युँ गर्दा तपाईँको मुटु एक मिलिसेकेन्डका लागि रोकिन्छ ।






