यो ठाउँमा अचानक बने यति ठूला खाल्डो (फोटोसहित)

जनपत्र
१७ भाद्र २०७७, बुधबार ०६:११

रुसको र्आकटिक क्षेत्रमा मिसाइल धमाका पछि ठूला खाल्डो बेनेका छन् । यो देखेर मानिसहरु हैरान भएका छन् ।

165 Feet deep crater in Russian Arctic Tundra

वैज्ञानिक पनि यी खाल्डाहरु देखेर अचम्मित भएका छन् ।

165 Feet deep crater in Russian Arctic Tundra

किनभने यो सामान्य खाल्डो होइनन् ।

165 Feet deep crater in Russian Arctic Tundra

यो हेरेर यस्तो लाग्छ कि, यसको सिधा सम्पर्क पाताल लोकसम्म छ । किनभने यो १६५ फिट गहिरो छ ।

165 Feet deep crater in Russian Arctic Tundra

यिनीहरुको ब्यास पनि केहि फिट ठूलो रहेको छ ।

165 Feet deep crater in Russian Arctic Tundra

बिस्फोटबाट बनेका यी खाल्डोहरुलाई लिएर विभिन्न कहानी बनिरहेका छन् ।

165 Feet deep crater in Russian Arctic Tundra

गएको वर्ष पनि साइबेरिया रुसको आर्कटिक क्षेत्रमा १७ यस्तै खाल्डो देखिएका थिए ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*