च्याम्पियन्स लिगको ६५ औँ उपाधि बायर्नको पोल्टामा, स्तब्ध बन्यो पीएसजी

जनपत्र
८ भाद्र २०७७, सोमबार ०७:३०

युरोपियन च्याम्पियन्स लिगको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ । गए राति भएको फाइनल खेलमा पशिलो पटक फाइनलमा प्रवेश गरेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ लाई १–० ले पराजित गर्दै बायर्नले च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

बायर्न म्युनिखसँग फाइनलमा पराजित भएपछि ब्राजिलियन खेलाडी नेयमारले आफूलाई रोक्न नसकी रुँदै यस सिजनको अन्त्य गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*