चीनमा पुनः कोरोना भाइरस तीब्र रुपमा फैलिदैँ

जनपत्र
२ बैशाख २०७७, मंगलवार ०७:२७

चीनमा लगभग नियन्त्रणमा आएको भनिएको कोरोना भाइरस पुनः फैलिन थालेको छ । आइतबारमात्रै एकसय जनाभन्दा बढी संक्रमित फेला परेका थिए । सोमबार ८९ जना नयाँ संक्रमित फेला परेका छन् । लकडाउन सहज बनाएसँगै चीनमा कोरोना भाइरस फैलिएको हो ।

चीनले लकडाउन गर्ने वा नगर्ने संकट आएको अधिकारीहरुले बताएका छन् । चीनमा कोरोना भाइरसबाट हालसम्म ३ हजार ३४२ जनाको मृत्यु भएको छ । तर, चीनमा संक्रमति थपिए पनि मृत्युदरमा निकै कमी आएको छ । पछिल्लो समय फेला परेका ११६ जना नयाँ संक्रमितको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*