काेराेना सङ्क्रमित तीन लाखभन्दा धेरै निकाे भए

जनपत्र
२६ चैत्र २०७६, बुधबार ०७:१६

विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ बाट सङ्क्रमित भएकामध्ये तीन लाखभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।

दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट १४ लाख २५ हजार सात सय १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तीन लाख एक हजार आठ सय २८ जना उपचारपछि निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*