कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ८२ हजार पुग्यो
जनपत्र
२६ चैत्र २०७६, बुधबार ०७:०३
कोरोना भाइरस कोभिड–१९ बाट ज्यान गुमाउनको संख्या ८२ हजार पुगेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज बिहानसम्म यो समाचार तयार पार्दसम्म ८२ हजार २३ जनाले ज्यान गुमाएका छन् ।






