चीनबाट मेडिकल सामाग्री लिएर फर्कियो नेपाल एयरलाइन्सको जहाज

जनपत्र
१६ चैत्र २०७६, आईतवार ०७:०९

शनिबार साढे १२ बजे चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर फर्किएको छ। विमान आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा ल्यान्ड भएको हो।

विमानले चीनको ग्वान्जाओबाट १२ दशमलव ६६ टन अत्यावश्यक मेडिकल सामाग्री लगायत अन्य सामाग्री ल्याएको नेपाल उड्ड्यन प्राधिकरणले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*