कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघ्यो

जनपत्र
१५ चैत्र २०७६, शनिबार ०६:५६

कोरोना भाइरस ‘कोभिड-१९’ बाट ज्यान गुमाउनेको संख्या १७ हजार १ सय ९८ पुगेको छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार बिहान ६ बजेसम्म ५ लाख ९३ हजार २ सय ९१ लाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, एक लाख ३० हजार ९ सय १५ जना उपचारपछि निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*