जापानले बनायो बुलेटरेल भन्दा तीव्र गतिमा गुड्ने सुप्रीम ‘शिंकानसेन’

जनपत्र
१६ फाल्गुन २०७६, शुक्रबार ०६:३१

पानको मध्य रेलवे कम्पनीले सुप्रीमरेल एन ७००—९एस ‘शिंकानसेन’ बनाएको छ। रेलवेर्ले टोयोकावा शहरमा तीव्रगतिको रेलको अनावरण गरेको हो।

रेलवेका अनुसार बुलेटरेलको तुलनामा शिंकानसेनको गति बढी हुनेछ। यसमा हावाको प्रतिरोध र ध्वनिलाई कम गर्ने अत्याधुनिक विशेषता छन्।

शिंकानसेनको २७ मिटर लामो इन्जन र एक कोच बनाउन करीब १३ वर्ष लागेको थियो। शिंकानसेन आगामी जुलाइबाट गुड्नेछ। यो रेल टोकियोबाट ओसाका चल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*