मेक्सामको कमेडी च्याम्पियनको यात्रा टुंगियो, खबपुले ल्याए सबैभन्दा बढी भोट

जनपत्र
१३ फाल्गुन २०७६, मंगलवार ०६:४८

स्ट्यान्ड-अप कमेडियन विष्णुप्रसाद गौडेल ‘मेक्साम’ ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन्। हास्य कलाकारको सपना बोकेरै स्याङ्जाबाट काठमाडौँ पुगेका मेक्साम अब उत्कष्ट ४ सम्म पुगेका थिए। तर, कम भोटका कारण उनले फाइनल यात्रा तय गर्न सकेनन्।

उनी विशेषगरी राजनीतिक र सामाजिक विषयबस्तुमा केन्द्रित रहेर व्यंग्य गर्थे। योसँगै कमेडी च्याम्पियनको फाइनल यात्रा सुरु भएको छ। फाइनलमा हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुनमगर ‘खबपु’ पुगेका छन्। खबपुले यो शृंखलामा सबैभन्दा बढी मत पाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*