चीनमा बन्यो इलेक्ट्रिक विमान, एकपटक फुल चार्ज गरे ३ सय किलोमिटर उड्ने

जनपत्र
१० फाल्गुन २०७६, शनिबार ०७:०२

नले आफ्नो पहिलो ४ सीटको इलेक्ट्रिक विमानको सफल परीक्षण गरेको छ । मंगलवार विमानले उडान भरेको थियो । यस विमानको वजन १२ सय किलोग्राम छ भने लम्बाइ ८/४ मिटर छ । यसको पखेँटा १३।५ मिटरको छ । यस विमान एक पटक फुल चार्ज भएमा ३ सय किलोमिटरको दुरी तय गर्न सक्ने भारतीय सञ्चारमाध्यम भास्करले लेखेको छ ।

समाचार एजेन्सीका अनुसार लाइटवेट कार्बन निर्मित विमानले चीनको उत्तरी शहर शेन्यांगमा उडान भरेको थियो । यसको बडी बॉडी पार्ट्समा कार्बन फाइबर कंपोजिट प्रयोग गरिएको छ । जसकारण पारंपरिक विमानहरूको तुलनामा यसको वजन निकै कम छ । इलेक्ट्रिक विमानको व्यावसायिक प्रयोग व्यवहारिक हुन सक्छ किनकी यस विमानले ध्वनी र वायु प्रदुषण गर्ने छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*