चीनले बनायाे विश्वकै अग्लो पुल, एकसाथ चल्नेछन् रेल र कार
न अनौठा(अनौठा चमत्कार गरिरहेको हुन्छ। चीनले अहिले विश्वको सबैभन्दा अग्लो पुल बनाएको छ। जुन पुल नयाँ वर्ष २०२० को पहिले दिन आममानिसका लागि खोलिँदैछ। यो पुलमा रेल र कार एकैसाथ चल्नेछन्। किनकि यो पुल डबल डेकर हो।

यो अद्भुत उचाईँमा रहेको पुलको पिन्गटान्ग पुल हो। यसको मुख्य टावर १०९० फिट माथि छ। यो पुलमा मुख्यरुपमा तीन वटा टावर छन्। यो पुल गोन्झाउ प्रान्तको ओडूमा रहेको नदीको घाटीमा बनाइएको छ। यो पुलले पिन्गटान्ग र लुओडियान एक्सप्रेस वेलाई जोडछ्। यसको कुल लम्बाइ करीब २।१३ किलोमिटर। यो पुलमा पिन्टगान्ट र लुओडियानबीच हाईस्पीड रेल चल्नेछ।






