हेटौंडाकी बिन्दबासिनीमाथि एसिड आक्रमणको दर्दनाक नालिबेली (भिडियो सहित)

हेटौंडामा साढे ६ वर्ष अगाडी हेटौंडाकी विन्दवासीनी कंशाकारलाई एसीड प्रहार गरेर फरार रहेका भारत महाराजगन्ज्ज अमरपूर्वन वडा नम्बर ६ वस्ने राज भन्ने दिलीप राज केशरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । यसै बिवयमा विन्दवासीनी कंशाकारसंग सहकर्मी कृष्ण उदास खनालले गर्नुभएको कुराकानी सुन्नुहोला ।