छ माया छपक्कैको टिम हेटौंडामा, यसरी रमाए हेटौंडेली (भिडियो सहित)

जनपत्र
१ कार्तिक २०७६, शुक्रबार ०६:४१

असोज २४ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र छ माया छपक्कैले निक्कै राम्रो दर्शक श्रोताको साथ पाएको छ । चलचित्र सफल भएसंगै छ माया छमक्कैको टोली हरेक हल हलमा पुगेर दर्शकसंगै बसेर चलचित्र हेर्ने र प्रतिकृया लिँदै हिड्ने क्रममा चलचित्रको टिम बिहिबार हेटौंडामा आईपुगेको छ ।
दिपकराज गिरी, दिपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतको टोली एन एस सिनेमा र ओम्याक्स सिनेमा दर्शकसंगै चलचित्र हेर्न र दर्शको प्रतिकृया लिन आईपुगेका थिए । हेटौंडेली दर्शकको माया साथ देखेर निक्कै खुसी लागेको दिपाले बताईन ।
भिडियो हेर्नुस

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*