२६ क्षेत्रमा गणना हुँदा २१ मा रास्वपाको अग्रता

जनपत्र
२२ फाल्गुन २०८२, शुक्रबार ०६:५९

 देशभरका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रुपमा दुईतिहाइभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिएको छ ।

विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको शुरुवाती अग्रता देखिएको हो । कतिपय ठाउँमा गए रातिदेखि मतगणना चलिरहेको छ भने केहीमा बिहान ७ बजेदेखि मतगणना शुरु हुने भएको हो ।

देशभरबाट अहिले सम्म २६ क्षेत्रमा गणना हुँदा २१ मा रास्वपाको अग्रता भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*