देशका धेरैजसो पालिकाको वेबसाइट ‘डाउन’

जनपत्र
२७ जेष्ठ २०८१, आईतवार १४:३२

काठमाण्डाै – देशका धेरैजसो पालिकाको वेबसाइट ‘डाउन’ भएको छ । विशेष गरेर काठमाण्डौ उपत्यकाबाहिरका धेरैजसो पालिकाको वेबसाइट नखुलेकाे हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समस्या थाहा नभएको जनाएको छ । सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी, उपसचिव अश्विनकुमार पोखरेलले समस्याबारे भर्खरै थाहा पाएको र समाधानको पहल गर्ने उज्यालोलाई जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*