सुनको भाउ एक सय रुपैयाँले घट्यो

जनपत्र
९ जेष्ठ २०८१, बुधबार १२:०६

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । हिजो एक लाख ४० हजार छ सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार आठ सय ८५ रुपैयाँमा काराेबार भएकाे थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*