एमाले संसदीय दलको बैठक बस्दै

जनपत्र
२८ बैशाख २०८१, शुक्रबार १०:५७

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको वर्षे अधिवेशन अगाडि संसदीय दलको बैठक बस्न लागेको हो ।

एमाले संसदीय दलको बैठक साढे ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*