तातोपानी खनिएर जलेकीे बालिकाको उपचारका लागि सहयोग

जनपत्र
३१ भाद्र २०७६, मंगलवार ०६:०९

तातोपानी खनिएर जलेकी तनहुँको व्यास नगरपालिका–११ बस्ने चार वर्षीया निर्मला चेपाङको उपचारमा सहयोग गर्ने उद्देश्यले उनकी आमा धनमाया चेपाङलाई रु १२ हजार प्रदान गर्दै गरिबी विरुद्ध महिला सशक्तीकरण नेपालका पदाधिकारी । आर्थिक अभावका कारण बालिकाको उपचारमा समस्या भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*