आमा बार’म्बार बिरामी पर्न थाले’पछि छोरा दिक्क भएर फालि’दिए आमा-लाई नदीमा …

जनपत्र
१४ आश्विन २०८०, आईतवार १०:१३

एक व्यक्तिले आमालाई नदीमा फा’लेका छन् स् एउटा चञकित पार्ने घटञना सार्व’जनिक भएको छ । भारतको या’दगिर जिल्लामा ३८ वर्षीय एक व्यक्तिले आफ्नी ६० वर्षीया आमाको भीमा नदीमा फा’लेर ह त्या गरे’का छन् ।

रिपोर्टका अनुसार अस्पञताल लैजाने बहानामा आ’रोपीले आमा रचम्मा शराबन्ना यालिमेली’लाई उपचारका लागि मोटर’साइकलमा लगेर गएका थिए । तर, आमा’लाई अस्पताञल लैजानुको सट्टा शाहपुर तालु’कको हु’रासागु’ण्डगीमा लगेर भीमा नदीमा फा’लि’दिएको थियो ।

श’व फेञला परेपछि बुध’बार खोलामा तै’रिरहेको अवस्थामा महिलाञको श’व भेटिएपछि यो ड’रलाग्दो घटञना सार्व’जनिक भएको हो । प्रहञरीले छा’नबिन गरेपछि गहिरो सोधञपुछपछि ह त्या को घटञना बाहिर आएको हो । आफ्नी आमा बि’रामी भएका कारण पत्नीले छु’टकारा पाउन चाहे’काले यो कदम चालेको भीमाञशंकरले बताए ।

प्रह’रीले हाम्राटाइम्स अफ इन्डियालाई पक्राञउ गरेको छ प्रका’शित गरेको प्रतिवेदनमा उनले आमाको उपञचारका लागि पैसा जुञटाउन निकै मु’स्किल परेको भन्दै श्रीमती सँग पटक’पटक झ’गडा हुने गरेको बताए । आमाको ह त्या मा स’घाउने भीमाञशंकर र उनका साथीलाई बि गु’डी प्र’हरीले प’क्राउ गरी न्या’यिक हि’रासतमा पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*