त्यो रात: “जसले मेरो कोख भरि’दियो र उसलाई मैले भगवान माने’

बिहे गरेको दस वर्ष नाघि’सक्ता पनि उत्तराको कोख भरिएको थिएन । अब त घरपरिवार सबैले उत्तरालाई बाँझी भनेर उनकै मुखेञ्जी भन्न मात्र बाँकी थियो ।
तर शिक्षित र अर्थ’उपार्जनमा संलग्न अनि सम्पन्न माइतीका कारण उत्तराले धैर्य त्यागेकी थि’इनन् । दुई वर्षअघि दिल्ली पुगेर पति’पत्नी दुबैको सम्पूर्ण मेडि’कल जाँच पनि उत्तराकै पहलमा भइसकेको थियो । उक्त जाँचमा उमङ्गको वि’र्यमा फर्टि’लिटिको अंश पर्याप्त नभएको नतिजा निस्केको थियो ।
यस्तो अवस्थामा भगवानकै च’मत्कार भएमात्र तपाईं दुईबाट सन्तान जन्मन्छ । टेष्टट्युब गर्न सकिन्छ, तर त्यसमा पनि वि’र्य चाहीं व्याङ्कबाटै लिनुपर्ने हुन्छ । डा. को सल्लाह थियो । तर उमंग कुनैपनि हालतमा पनि यसप्रकारले सन्तान नचाहने अडानमा रहे । उत्तराले पनि लोग्नेको अ:डान तोड्नका लागि जि’द्धि गर्न सकिनन् ।
दिल्लीबाट फर्केर आएपछि उनीहरु वीचको सम्बन्ध दिन-दिनै चिसिँदै गएको थियो । पार्टीमामात्र मात्ने उमंग अब आधा रात’सम्म घर बाहिर रहने र फर्कदा होसै नरहने भइसकेको थियो। त्यो रात पनि त्यस्तै भएको थियो ।उत्तरा आफ्नो शयन’कक्षमा राखिएको कम्प्यूटरमा रमाउन खोज्दै थिइन् ।
उमंग कोल्टे फर्केपछि उनको एक-मात्र साथी यही कम्प्यूटर भएको थियो । गुगल गरेर विश्वका विविध विषय र प्रविधि’बारेको जानकारीमा रमाउँदै समय विताउनु उनको दैनिकी थियो । दिँउसो’को समय त कार्यालय र घर गर्दा सजिलै बित्ने ग’र्थ्यो ।
तर रात जति गर्दा पनि बित्दैन थियो । उमंग घर नआउञ्जेल उनलाई विछ्यौनामा पल्टनै मन लाग्दैनथ्यो भने उमंग आए’पछि पनि उनको निर्दै टरिसकेको हुन्थ्यो । त्यसैले कम्प्यूटरको वेभ भिजिट उनको वाध्यताजस्तै भइसकेको थियो । त्यही क्रम पनि अब एकरसिय भइसकेको थियो । त्यो रात पनि उनी अल्छि’लाग्दो पाराले वेभ भिजिट गर्दै थिइन ।
अचानक उनको मनमा फर्टि’लिटी गुगल गर्ने विचार आयो । नभन्दै गुगलले केही बेरमा नै सँधैझैं फर्टि’लिटी बारेकै विविध साइट’हरुबारे जानकारी गरायो । त्यसमध्येका अधिकांश साइट’हरु उत्तराले भिजिट गरिसकेकी थिइन् । त्यसैले दिक्क मानेर त्यहाँ’बाट फर्किन लागेकी थिइन । त्यसैबेला ुआजै खुलेको आश्चर्य’जनक यस साइटमा भिजिट गर्नुस् लेखिएको विज्ञा’पनमा उत्तराका आँखा परे ।
के रै छ यस्को नयाँ नौलो हेरौं न त । उत्तरा’लाई लाग्यो र उनले त्यसमा क्लिक गरिन् । यो साइट पाँच मिनेट अघिमात्र परीक्षणका लागि राखिएको हो । जस’कसैले यो साइट भिजिट नगर्नुहोला । प्रयोगका क्रममा कुनै ग्राहकलाई कुनै स’मस्या पर्न गएमा गुगलले जिम्मेवारी लिने छैन।
साव’धानीका वाक्य लेखिएका राता अक्षरहरु’लाई आवश्यकता भन्दा बढी प्रकाशित गरिएको थियो । सावधानीका कुरा पढेपछि उत्तराले रोमा’ञ्चको अनुभूति गरिन् । डराएर गुगलबाट फर्किनुको साटो उनलाई उक्त साइट एकपटक खोलेर हेर्ने उत्क’ट इच्छा भयो । त्यसैले उनले त्यहाँपनि क्लिक गरिन् ।
एडीएसएलको नेट केही स्लो भएकाले केही बेर उनले अधैर्य’साथ वेभ खुल्ने प्रतिक्षा गरिन् । त्यसक्षण उनलाई उक्त वेभ साइट खुल्नुको प्रतिक्षाअवधि निकै लामो लागेको थियो । अन्ततः वेभपेज उनको कम्प्यूटरमा खुलेको थियो ।
त्यस पेजको शिरमा पुनः अघिकै साव’धानीका वाक्य रातै अक्षरमा दोहोर्याइएको थियो । तपाईं साहसका साथ यस पेजमा आइपुग्नु भएकोमा स्वागत छु त्यसको तल्तिरपटि लेखिएको थियो । कृपया साव’धानीका साथ यो फर्म भर्नुहोस् । त्यसदेखि तलतिर एउटा फर्म थियो । तपाईंको नाउँ ठेगाना लेख्नु होस् । तर तपाईंको नाउँ ठेगाना गो’प्य राखिने छ ।
१. के तपाईं सन्तान’हिन हुनुहुन्छ रु उत्तरको ठाँउमा हो होइन लेखिएको थियो । उनले हो मा चिनो लगाइन् ।
२. के तपाईं पैंतिस वर्ष नाघ्नु भएको छैन र उत्तरको ठाँउमा छ छैन लेखिएको थियो । उनले छैन मा चिनो लगाइन् ।
३ के तपाई विज्ञान’सम्मत रुपले आमा बन्नका लागि योग्य हुनुहुन्छ ? अर्थात् तपाईंको मेडिकल जाँच भइसकेको छ ? उत्तरका ठाँउमा छ छैन लेखिएको थियो । उनले छ मा चिनो लगाइन् । कृपया अर्को पानामा जानुहोस् लेखिएको ठाँउमा उत्त’राले क्लिक गरिन् ।
तपाईं नछुने भएको कति दिन भयो र त्यहाँ कर्श’रले तानेर अंक राख्नु पर्ने थियो । उत्तरा’ले सातको अंक राखी दिइन् । त्यसपानामा त्यही एउटा’मात्र प्रश्न लेखिएको थियो र अर्को पाना’मा जाने चिन्ह थियो। त्यता तिर क्लिक गर्न मात्रै के आँटेको थिएँ त्यति बेलै एक युवक बाट फेसबुक मा मेसेज आयो ‘हेल्लो’ ।
मेसेज को रिप्लाई दिन भन्दा पहिले मैले उसको प्रोफाइल हेरे सुगठित शरीर भएको युवक निकै हेन्डसम लाग्यो । त्यस पछि मैले पनि हाई भनेर जवाफ फर्काए । त्यस पछि हाम्रो निरन्तर कुराकानी हुन थाल्यो । त्यसपछि भेटेर सँगै चिया खाने फ्लिम हेर्ने गर्न थाल्यो ।
हाम्रो सम्बन्ध यति धेरै प्रगाढ बन्यो की श्रीमान् नभएको बेला उनी मेरो घर आउन थाले । त्यसबीचमा हाम्रो हुनु नहुनु सबै भयो । म आमा बन्ने भए । ऊ मेरो जीवनमा भगवान बनेर आयो । –कथा