सन्दीप लामिछाने एलपीएलको अक्सनमा

जनपत्र
३० जेष्ठ २०८०, मंगलवार ०७:१७

लंका प्रिमियर लिग(एलपीएल) खेलाडी छनोटको अक्सनमा नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले स्थान बनाएका छन्।

एलपीएलको ईतिहासमा पहिलो पटक आयोजना हुने लागेको अक्सनमा सन्दीपले स्थान बनाएका हुन् । श्रीलंका क्रिकेट बोर्डले सोमबार जारी गरेको अक्सनको अन्तिम लिस्टमा नेपालका सन्दीप अटाएका हुन्।

सन्दीप विदेशी कोटाबाट अक्सन सूचीमा परेका हुन्। सूचीमा सन्दीपसहित ३ सय ६० खेलाडी छन्। यस संस्करणको द हन्ड्रेड जुलाई ३१ बाट सुरु हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*