राष्ट्रियसभाको बैठक बस्दै

जनपत्र
७ जेष्ठ २०८०, आईतवार ०६:५७

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

संसद् सचिवालयका अनुसार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।

सचिवालयका अनुसार १४औँ अधिवेशनअन्तर्गत आज बैठक बस्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*