नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपतिलाई असहज

जनपत्र
५ जेष्ठ २०८०, शुक्रबार १७:२४

राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम वाचनमा असहज भएको छ । स्वास्थ्यमा समस्या भएका कारण उनलाई असहज भएको हो ।

वाचन गर्दा राष्ट्रपतिलाई बीचबीचमा खोकी लागिरहेको छ । उनी केही समयअघि भारतमा उपचार गराएर स्वदेश फर्किएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*