एसीसी प्रिमियर कप आज नेपाल कतारसँग भिड्दै

जनपत्र
१४ बैशाख २०८०, बिहीबार ०७:२३

एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतबीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

यसअघिको खेल पानी परेका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अङ्क बाँड्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*