तनहुँ १ मा स्वर्णिमलाई फराकिलो अग्रता, गोविन्दले कटाए १० हजार मत

जनपत्र
११ बैशाख २०८०, सोमबार १७:५५

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार रास्वपाका वाग्लेले १५ हजार ९०२ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले ५ हजार ८६७ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*