राष्ट्रिय टिमको ट्याक्टिल ट्रेनिङ शुक्रबार

जनपत्र
३० चैत्र २०७९, बिहीबार ०७:०६

नेपाली राष्ट्रिय फुटबल टिमको ट्याक्टिल ट्रेनिङ भोलि आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फा ले टिमको ट्याक्टिल ट्रेनिङ भोलिदेखि आयोजना हुने जनाएको छ।

भारतमा आयोजना हुने १४ औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी अन्तर्गत टिमको ट्याक्टिल हुन लागेको हो ।नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले ट्याक्टिल ट्रेनिङ दिने छन्। ट्याक्टिल ट्रेनिङमा २६ खेलाडी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*