उपनिर्वाचनको लागि शुक्रबारदेखि आचारसंहिता लागु

जनपत्र
२३ चैत्र २०७९, बिहीबार १६:०७

वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि आचारसंहिता लागु हुने भएको छ।

बिहीबारदेखि उक्त आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुने उनले बताए।

वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २मा उपनिर्वाचन हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*