राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

जनपत्र
१२ चैत्र २०७९, आईतवार ०७:१२

राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशन बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सभामा डा. बेदुराम भुसालले (राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९) सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आ आफ्नो धारणा राख्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*