रोहितले पूरा गरे अर्धशतक

जनपत्र
२८ फाल्गुन २०७९, आईतवार १२:२०

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको घरेलु सिरिजको दोस्रो खेलमा युएईविरुद्ध नेपाली टिमका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्।

रोहितले टिमलाई कमजोर अवस्थाबाट केही सम्हाल्ने क्रममा अर्धशतक पूरा गरेका हुन्।

रोहितले ८३ बलमा ५० रन पूरा गर्दै करिअरको आठौँ अर्धशतक प्रहार गरे। उनले आफ्नो इनिङमा ७ चौका प्रहार गरे।

उनलाई अहिले आरिफ शेखले २१ रन बनाएर साथ दिइरहेका छन्। नेपाल ३० ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १३० रन बनाएर खेलिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*