डडेल्धुरामा कोईराला पक्षधरले देउवा निकट महिलालाई कुटे

जनपत्र
१० श्रावण २०७६, शुक्रबार ०६:२८

नेपाली काँग्रेस डडेल्धुराभित्र रहेको गुटबन्दी छताछुल्ल भएको छ । खुम वहादुर खडकाको निधनपछि शसाङक कोईराला सग निरन्ततर सम्पर्क गरि देउवा लाई कमजोर वनाउन रणनीतिमा लागेका कर्ण मल्ल निकट उनका स्वकिय तथा कार्यालय सचिव राम वहादुर विष्टको आक्रमणवाट दुईजना महिला नेत्रि शक्त घाइते भएका छन ।

काँग्रेसभित्रनेपाली काँग्रेस डडेल्धुराका पुर्व सभापती रघुभर भट्टले कर्ण मल्ल सभापति भएकादिन देखी आफु र आफु निकटका वाहेक अरु कार्यकर्तालाई देख्न नस्कने जगली प्रवृती देखाएको भन्दै आक्रोश व्यक्त गरे । भट्टले भने कर्ण मल्ल कहिले देउवा निकट होईनन् भएनन ।

उनि अराजक गुन्डा हुन उनका कृयाकलाप विरुद्ध सिगो डडेल्धुरा काँग्रेश सर्घष गर्ने वताए । अहिले केन्द्रीय सभापती शेर वहादुर देउवाको गृह जिल्लामा गुटवन्दी गर्ने उनि कोईराला पक्षधर नभएर के हुन त, प्रति प्रश्न गरे रु काँग्रेस पुर्व जिल्ला कोषाध्यक्ष गुणाकर चटौतले कोईराला पक्षधर भनेको शव्दप्रति आपप्ती जनाए । रहेको आन्तरिक गुटबन्दी अन्ततः कुटाकुटमा परिणत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*