हेटौंडाको राप्ती खोलाको खतरा रुप (हेर्नुस भिडियो)
जनपत्र
२७ असार २०७६, शुक्रबार १७:३८

मकवानपुरमा परेको अबिरल वर्षाका कारण हेटौंडामा रहेको राप्ती खोलामा पानीको सहत बढेर खतराको संकेत दिईरहेको छ । खोला झन झन बढिरहेको छ । हेर्नुस यसरी मच्चिदै हेर्नुस भिडियो