यसरी उर्लिदैछ हेटौंडाको राप्ती खोला (हेर्नुस भिडियो)

दिपक सिंह रुम्बा
२७ असार २०७६, शुक्रबार ११:२६

मकवानपुर लगायत देशका अधिकांश भू–भागमा भारी वर्षा भईको छ । मकवानपुरमा रहेका सबै खोलानालाहरुमा पानीको सतह ह्वात्तै बढेको छ । अझैपनि पानी रोकिने छाँटकाँट देखिएको छैन । बिस्तारै खोलामा पानीको सहत बढिरहेको छ । हेटौंडामा रहेको कर्रा र राप्ती खोला उर्लिन थालेको छ । हेर्नुस भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*