यसरी उर्लिदैछ हेटौंडाको राप्ती खोला (हेर्नुस भिडियो)

मकवानपुर लगायत देशका अधिकांश भू–भागमा भारी वर्षा भईको छ । मकवानपुरमा रहेका सबै खोलानालाहरुमा पानीको सतह ह्वात्तै बढेको छ । अझैपनि पानी रोकिने छाँटकाँट देखिएको छैन । बिस्तारै खोलामा पानीको सहत बढिरहेको छ । हेटौंडामा रहेको कर्रा र राप्ती खोला उर्लिन थालेको छ । हेर्नुस भिडियो