फराकिलो जीत निकाल्दै आर्सनल शीर्ष स्थानमा

जनपत्र
१४ कार्तिक २०७९, सोमबार ०६:४२

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जीत निकालेको छ ।

आइतवार राति भएको खेलमा आर्सनलले नटिङघम फरेस्टलाई ५-० गोल अन्तरले हराएको हो ।
यस जीतसँगै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।

आर्सनलले १२ खेलमा ३१ अंक जोडेको छ ।
फरेस्ट ९ अंक जोडेर पुछारमा रहेको छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*