विश्व कोरोना अपडेटः ३ लाख ८७ हजार बढीको मृत्यु, संक्रमितको संख्या ६६ लाख नाजिक

जनपत्र
२२ जेष्ठ २०७७, बिहीबार ०६:४१

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ८७ हजारभन्दा बढी र संक्रमितको संख्या ६६ लाख नजिक पुगेको छ ।
वल्डो मिटरको बिहिबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८७ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ६५ लाख ६७ हजार ५८ जना पुगेको छ । निको हुनेको संख्या ३१ लाख ६४ हजार २ सय ५३ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*