कोरोना अपडेट भारतः ५८ सय बढिको मृत्यु, संक्रमितको संख्या २ लाख नाघ्यो

जनपत्र
२१ जेष्ठ २०७७, बुधबार ०६:४२

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय बढि र संक्रमितको संख्या २ लाख ७ हजार नाघेको छ ।
वल्डो मिटरको बुधबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय २९ जनाको मृत्यु भएको छ भने भारतामा संक्रमितको संख्या २ लाख ७ हजार १ सय ९१ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*