अमेरिकामा ८० हजार भन्दा धेरैको ज्यान गयो, झण्डै साढे १४ लाख संक्रमित

जनपत्र
२८ बैशाख २०७७, आईतवार ०७:००

अमेरिकामा कोरोना भाइरस ‘कोभिड–१९’ बाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ८० हजार ३७ जनाको ज्यान गएको छ। २४ घण्टामा एक हजार चार सय २१ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। अमेरिकामा १३ लाख ४७ हजार ३ सय ९ जनामा संक्रमण देखिएको छ। त्यहाँ २ लाख ३८ हजार भन्दा बढी निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*