कोरोना अपडेट भारतः मृत्यु हुनेको संख्या २ हजार नजिक, संक्रमितको संख्या ५९ हजार नाघ्यो
विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या १९ सय बढी र संक्रमितको संख्या ५९ हजार नाघेको छ ।
वल्डो मिटरको शुनिबार बिहान ७ बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या १९ सय ८५ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ५९ हजार ६ सय ९५ जना पुगेको छ ।






