विश्व कोरोना अपडेटः २ लाख ७६ हजार बढीको मृत्यु, संक्रमितको संख्या ४० लाख नाघ्यो

जनपत्र
२७ बैशाख २०७७, शनिबार ०६:५७

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ७६ हजारभन्दा बढी र संक्रमितको संख्या ४० लाख नाघेको छ ।
वल्डो मिटरको शनिबार बिहान ७ बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७६ हजार १ सय ८१ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ४० लाख ११ हजार ५ सय ८७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*