छिमेकी देश भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

जनपत्र
१८ बैशाख २०७७, बिहीबार ०७:०२

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार कटेको छ । बुधबारमात्रै भारतमा १ हजारभन्दा ७३८ बढी संक्रमित फेला परेका छन् । त्यस्तै बुधबारमात्रै कोरोना भाइरसबाट संक्रमित ७१ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या १०७९ पुगेको छ ।

संक्रमितमध्ये ८ हजार ४३७ जना निको भएर घर फर्किएका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*