कोरोना अपडेट भारत : मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३१ हजारभन्दा बढी संक्रमित

जनपत्र
१७ बैशाख २०७७, बुधबार ०७:१६

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । त्यहाँ ३१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

वल्डोमिटरको बुधबार बिहान ७ बजेबो तथ्याङ्क अनुसार १ हजार ८ जनाको मृत्यु भएको र संक्रमतिको संख्या ३१ हजार ३ सय २४ जना पुगेको छ ।
सबैभन्दा बढी जनसंख्या भएका मुम्बई र दिल्ली जस्ता शहरमा बढी मानिस संक्रमित भएका छन् । मृतकमध्ये अधिकांश वृद्धावस्थाका मानिसहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*