कोरोना महामारी : विश्वभर मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघ्यो

जनपत्र
११ बैशाख २०७७, बिहीबार ०७:०८

कोरोना महामारीबाट विश्वभर मृत्य हुनेहरुको संख्या १ लाख ८४ हजार नाघेको छ। वल्डोमिटरको बिहिबार बिहान ७ बजेको तथ्याकअनुसार विश्वभर यो महामारीबाट १ लाख ८४ हजार १ सय ८६ जनाको मृत्यु भएको हो। विश्वमा कूल संक्रमितको संख्या २६ लाख ३६ हजार ९ सय ८९ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*