कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या करिब ५ सय, संक्रमित १८ हजार नाघ्यो
भारतमा अहिलेसम्म ५९२ जनाको ज्यान गइसकेको छ । भारतमा १८ हजार ५३९ जना संक्रमित भएका छन् । अप्रिल महिना लागेपछि भारतमा संक्रमित निकै बढिरहेका छन् । लगातार तेस्रो दिन एक हजारभन्दा बढी नयाँ संक्रमित थपिइरहेका छन् ।





