हेटौंडामा फुटसल प्रतियोगिता उद्घाटन्
हेटौंडा । हेटौंडाको कमलडाँडामा अन्तर बैकिङ्ग फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले खेलले मानिसलाई स्वस्थ वनाउने वताउनुभयो ।
महाँलक्षमी विकास वैकको आयोजनामा न्हुच्छे–गोविन्द स्मृति अन्तरबैक फुटसल प्रतियोगिता भएको हो । कुनैन कुनै खेलमा लाग्ने र बिहानै हिड्ने गरेमा शरीर फुर्तिलो हुने उहाँले वताउनुभयो ।






