मकवानपुरे कलाकारको “काल” एक्सन फिल्म (भिडियो सहित)
ओपेरा ईन्फोटेन्मेन्ट प्रालिको मकवानपुरे कलाकारको अभिनय रहेको छोटो एक्सन चलचित्र काल सार्वजानिक भएको छ । रायु घले, सन्तोष थोकर, बिरेन्द्र, सागर राई र दिलिपको अभिनय रहेको भिडियोको निर्देशन बिक्रम लुङ्बाले गरेका हुन ।
हेर्नुस भिडियो
https://www.youtube.com/watch?v=hdN6gVHsB_I







